नियम ३०
संस्थागत सामाजिक दायित्व

(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन
गर्दा प्राप्त गरेको खुद आयको दुई प्रतिशत रकम शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता सामाजिक कार्यमा खर्च गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (१) बमोजिम सामाजिक कार्यमा खर्च गरेको विवरण प्रत्येक वर्ष मन्त्रालयमा पेश गर्नु पर्नेछ ।